तराईमा हुस्सु, पहाडमा बदलीको सम्भावना

डिसी नेपाल
७ पुष २०७९ ८:२६
76
Shares

काठमाडौं। नेपालको पूर्वी भुभागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ भने दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ।

बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भुभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।

शुक्रबार प्रदेश १, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *