प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्योे
काठमाडौँ। प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालोे लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ।
२३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा कुल ४ कम्पनी उकलो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ।
यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ। बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment