सिन्धु विकास बैंकले लाभांश नदिने

डिसी नेपाल
८ पुष २०७९ ११:०४
56
Shares

काठमाडौँ। सिन्धु विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश नदिने भएको छ। बिहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कुनै पनि प्रकारको बोनस वा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.