अर्थ मन्त्रालयका दुई सचिवको हेरफेर

डिसी नेपाल
२१ पुष २०७९ १३:२३
128
Shares

काठमाडौं। सरकारले दुई सचिवको हेरफेर गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा तोयम राय र राजश्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

हाल वाणिज्य सचिव रहेका रायसँग आन्तरिक राजस्व विभाग, भन्सार कार्यालय तथा अर्थमन्त्रालयमा काम गरेको अनुभव छ।
यस्तै राजस्व सचिवमा ल्याएका घिमिरे अख्तियार दुरुपयोग अनुन्धान आयोगमा थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.