बैंक अफ काठमाण्डूको सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
२२ पुष २०७९ १२:५८
96
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो।

बैंकले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गरेको थियो। सोही प्रस्तावित ६ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.