निर्मला कुर्मीको लागि न्याय माग्दै सत्याग्रही डा. केसी (फाेटाे फिचर)

डिसी नेपाल
२४ पुष २०७९ १३:५९
48
Shares

काठमाडौँ। निर्मल कुर्मीको न्यायका लगि आइतबार माईतीघर मण्डलमा आयोजित धर्ना र प्रर्दशन। सो अवसरमा सत्याग्रही डाक्टर गोविन्द केसी, सामाजिक अभियन्ताहरू विमल अर्याल, निर्ग नवीनलगायतको उपस्थिति थियो।

उनीहरूले कुर्मीको न्यायका लागि लाल्टिन बाल्दै प्रदर्शन गरेका छन्। बाँकेकी निर्मला कुर्मीको सम्पत्ति हडपेर बेपत्ता पारेकाे आराेप छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *