कृषि विकास बैंकको लाभांश घोषणा

डिसी नेपाल
२६ पुष २०७९ १२:१६
108
Shares

काठमाडौँ। कृषि विकास बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ।

मंगलबार (आज) बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.