प्रधानमन्त्रीलाई गृह मन्त्रालयको जिम्मेवारी

डिसी नेपाल
१४ माघ २०७९ १४:३६
812
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी दिएकी छन्।

शनिबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयको कार्यभार तोकेको जानकारी दिएको हो।

शुक्रबार सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि गृहमन्त्री लामिछाने शुक्रबारै पदबाट राजीनामा दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *