प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता

डिसी नेपाल
२७ माघ २०७९ १५:०३
56
Shares

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि बंगलादेशका राजदूत एच ई सलाहुद्दीन नोमान चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र राजदूत चौधरीबीच शिष्टाचार भेटवार्ता भएको हो।

सो नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *