अर्थमन्त्री पौडेलले ५ बजे पत्रकार सम्मेलन गर्दै

डिसी नेपाल
२९ माघ २०७९ ११:१५
432
Shares

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *