आज निर्वाचन ५ औं निर्वाचन दिवस, यस्तो छ प्रमुख निर्वाचन आयुक्तको सन्देश
काठमाडौं। नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको सम्झनामा निर्वाचन दिवस मनाइँदै आएको छ।
निर्वाचन आयोगले ७ फागुनमा ५ औं निर्वाचन आयोग दिवस मनाउने निर्णय गरेको छ। २०७३ साल देखी ७ फागुनलाई निर्वाचन दिवसको रुपमा मनाउन थालिएको हो े।
आयोगले निर्वाचन दिवसको अवसरमा ‘सबै सधै सँगै’ भन्ने नारा साथ मनाउँने निर्णय गरेको छ।
यस्तो छ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जारी गरेको सन्देशः

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment