तारा सुतारियाको सेक्सी स्टाइल, कमेन्ट बक्समा फायर इमोजीको वर्षा

डिसी नेपाल
११ फागुन २०७९ १२:२८

काठमाडौं । बलिउड अभिनेत्री तारा सुतारियाले आफ्नो बोल्ड तस्बिरहरूले इन्टरनेटमा सनसनी मच्चाएकी छिन्। ताराले सेतो डिप नेक टपमा बोल्ड तरिकाले ड्रागन फल खाइरहेको देखिन्छन् । ताराको फलफूल खाने तरिकाले मानिसको मन छोएको छ ।

ताराको भिजेको कपाल, चम्किलो शरीरको चर्चा यतिबेला सबैले मन पराइरहेका छन् । तारा सुतारियाले न्युड मेकअप र ग्लसी लिप शेड प्रयोग गरेकी छिन् । तारा सुतारियाको नयाँ तस्बिर इन्टरनेटमा निकै भाइरल भइरहेको छ ।

ताराको सेक्सी स्टाइल देखेर दर्शकहरुले उनको तारिफ गरिरहेका छन् । फ्यानहरूले कमेन्ट बक्समा रातो हार्ट र फायर इमोजीको वर्षा गरिरहेको देखिन्छ।

हेर्नुहोस् तस्बिर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *