राष्ट्रपतिका उम्मेदवार नेम्वाङले भने, ‘आशावादी र सकारात्मक छु’

डिसी नेपाल
२५ फागुन २०७९ १०:४९
104
Shares

काठमाडौं। राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफू आशावादी र सकारात्मक भएका जनाएका छन्।

जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्चाननमा सकारात्मक रहेको जनाएका हुन्।

 

‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेटदा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै भने। उनले मत खसालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *