काठमाडौंका मेयर र चिनियाँ राजदुतबीच भेटवार्ता
काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनिया राजदुत सेन सङ बीच भेटवार्ता भएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटमा एक अर्का बीचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment