सिंहदरवारमा ९ दलीय गठबन्धनको कार्यदलको बैठक जारी

डिसी नेपाल
२६ फागुन २०७९ १५:२४
256
Shares

काठमाडौं । नौ दलीय गठबन्धनको कार्यदलको बैठक सुरु भएको छ । सिंहदरवारमा सुरु भएको कार्यदलको बैठकमा उपराष्ट्रपति निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।

शनिबार उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता गर्नुपर्ने समय भएकाले जारी कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकले उम्मेदवारबारे निर्णय गर्न सक्नेछ ।

साथै बैठकमा राष्ट्रपति चयन भइसकेकाले अब मन्त्रिपरिषद् विस्तारसहितका विषयमा पनि छलफल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.