जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उठाउने

डिसी नेपाल
२६ फागुन २०७९ १६:३५
416
Shares

काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

जनमत पार्टीको कार्यकारी बैठकले झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन जनमतले उपराष्ट्रपतिमा दाबी गर्दै पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज झालाई अघि सारेको हो।

उपराष्ट्रपतिमा जनतमसहित जसपा र नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.