उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले डाक्यो सचिवालय बैठक

डिसी नेपाल
२६ फागुन २०७९ २०:४५
224
Shares

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक डाकेको छ। भोलि बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरिनेछ। भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.