नेबिसंघ १९ वटा वटा क्याम्पसमा बिजयी (सूचीसहित)

डिसी नेपाल
६ चैत २०७९ ७:२९
92
Shares

काठमाडौं। नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेबिसंघ)ले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा १९ वटा क्याम्पसमा बिजयी हासिल गरेको छ।

नेबिसंघका नेता दिपेन्द्र पोखरेलका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत नेबिसंघले १९ वटा क्याम्पसमा बिजयी हासिल गरेको हो।

आइतबार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा नेबिसंघले बिजय हासिल गरेको हो।

१. जनता क्याम्पस रुपन्देही, लिलाधर घिमिरे

२. गुप्तेश्वर वहुमुखी क्याम्पस पर्वत, सतिश रेग्मी

३. त्रिपुरा क्याम्पस नाम्दु दोलखा, सरोज थापा

४. थापाथली इन्जिनियरिङ क्याम्पस, पुष्कर शाही

५. केन्द्रीय क्याम्पस किर्तिपुर, श्यामराज ओझा

६. शहिदकृष्ण क्याम्पस तनहुँ, बिष्णु अधिकारी

७. रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ

८. शहीद स्मृति क्याम्पस ओखलढुंगा, सुरेश बाबु धमला

९. चामुण्डा क्याम्पस दैलेख, सुनिल शाही

१०. नन्दादेवी क्याम्पस कालिकोट, जुनिता बिष्ट

११. गुर्भाकोट क्याम्पस सुर्खेत, गोपाल खड्का

१२. डोल्पो क्याम्पस डोल्पा, खिमवहादुर रोकाय

१३. पुर्वान्चल इन्जिनियरिङ क्याम्पस धरान, नविन श्रेष्ठ

१४. तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम

१५.रुकुमेली क्याम्पस रुकुम पश्चिम ,अबिसेश केसि

१६. जनज्योती बहुमुखी क्याम्पस, चन्द्रनिगाहपुर, संगम श्रेष्ठ

१८.केदार ज्योतीपुन्ज बहुमुखी क्याम्पस, डोटीः निर्मल वम

१९.आरसी इञ्जिनियरिङ अध्ययन संस्था, सुनसरीः नवीन श्रेष्ठ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *