माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

डिसी नेपाल
११ चैत २०७९ १६:३६
100
Shares

काठमाडौं । सत्तारुढ नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी कार्यालयमा बसिरहेको छ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नयाँ समीकरण, सरकारको पूर्णता र गृहमन्त्रालयबारे पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारको साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.