कर्णाली प्रदेशसभाको बैठक ३ बजे बस्दै
सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment