सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ।
सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो। तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन्।
यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment