कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै
सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट शुक्रबार विश्वासको मत लिँदैछन्।
सत्ता साझेदार राप्रपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिन लागेका हुन्।
एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी केन्द्रका २५ जना सांसदको समर्थनमा गत २७ पुसमा शर्मा कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment