जसपाबाट अशोक राई शिक्षामन्त्री बन्दै

डिसी नेपाल
१७ चैत २०७९ १४:५०
116
Shares

काठमाडौं ।  दुई मन्त्रालय पाएको जसपाले सरकारमा अशोक राईलाई पठाउने भएको छ । आज (शुक्रबार) हुन लागेको मन्त्रिमण्डल विस्तारमा जसपाबाट अशोक राई  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेका हुन्।

यस्तै अर्को एक जना मन्त्रीको नाम जसपाले टुंगो लगाउन सकेको छैन । सरकारका नयाँ मन्त्रीहरुले आज तीन बजे शितल निवासमा शपथ लिन लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.