उपनिर्वाचन : र्यालीसहित मनोनयन दर्ता गर्न जाँदै सर्वेन्द्र खनाल (फोटो फिचर)
तनहुँ। आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ। बारा-२, चितवन-२ र तनहुँ-१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो।

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। तनहुँ १ बाट एमालेका तर्फबाट प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले मनोनयन दर्ता गर्दैछन्। मनोनयन दर्ताअघि उनले र्याली निकालेका छन्।



प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment