माओवादी पदाधिकारी बैठक सुरु, सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने
काठमाडौं । नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।
बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment