सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

डिसी नेपाल
२ वैशाख २०८० ९:२०
796
Shares

काठमाडाैं। शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

जाेशीकाे शनिबार विहान सय वर्षकाे उमेरमा किस्ट अस्पतालमा निधन भएकाे हाे। स्वासप्रश्वासकाे समस्या देखिएपछि केही दिन अघि उनलाइ अस्पताल भर्ना गरिएकाे थियाे।

शताब्दी पुरूष सत्यमाहेन जाेशीकाे भने गत असाेज ३० गते १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *