चाइना फोटो एक्जिबिसन (तस्बिरहरू )

सक्षम घिमिरे
३ भदौ २०८३ १५:४५

नेपालमा चीन सांस्कृतिक केन्द्र स्थापनाको १० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंको ऐतिहासिक हनुमानढोका परिसरमा ‘चीन फोटो प्रदर्शनी’ भएकाे छ।

प्रदर्शनीमा मनमोहक हिमाल, पानीमा दौडिरहेको बाघ, चिनियाँ कलाबाजी (सर्कस), परम्परागत चिनियाँ नृत्य र वास्तुकला झल्काउने उत्कृष्ट तस्बिरहरू राखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *