विश्वकै धेरै वायु प्रदुषित शहर बन्यो काठमाडौँ

डिसी नेपाल
३ वैशाख २०८० १३:०२
104
Shares

काठमाडौँ। विश्वकै धेरै वायु प्रदूषण भएको शहरको सूचीमा काठमाडौं परेको छ। आइतबार  वायु प्रदुषण धेरै भएका विश्वका शहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो।

विश्वभरका शहरको वायु प्रदुषणको मात्रा नाप्दै आएको आईक्युएयरले आइतबार सार्वजनिक गरेको सूचीमा काठमाडौं सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरको पहिलो नम्बरमा परेको हो।

आईक्युएयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ। एयर क्वालिटी इन्डेक्स १८३ रहेको थाइल्यान्डको चियाङ माइ शहर विश्वकको सबैभन्दा प्रदूषण भएको दोस्रो शहरमा परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *