आज राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं।। राष्ट्रिय सभाको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो। उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment