पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध (फोटोफिचर)
काठमाडौं। ट्याक्सी व्यवसायीहरुले काठमाडौंको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन्।

पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन्।

व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन्। उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेततावनी पनि दिएका छन्।



No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment