विभिन्न देशका राजदूतसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । नेपालमा रहेका विभिन्न देशका राजदूतलागायत कुटनितिक नियोगका प्रमुखहरूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल थालेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा छलफल जारी रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment