मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकको ११ लाख १५ हजार ७३३.६६४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
बैंकले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्से सूचीकृत भएको हो। यो बैंकले उक्त आर्थिक वर्षका लागि १२.३५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment