सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम बुधबार सभामा पेश गरेको छ।
प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
प्रतिक्रिया
Facebook Comment