जसपाको केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बस्दै

डिसी नेपाल
२५ जेठ २०८० १०:१८
24
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यर्काकारिणी समितिको बैठक बोलाएको छ।

जेठ २७ गते बस्ने बैठकमा विधान अधिवेशनको तयारी, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *