प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो
काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ। यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ।
२ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ।
यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment