सिटी होटलकोको आईपीओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
२५ जेठ २०८० १५:२१
1.0k
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटी होटलको सेयर सूचीकृत भएको छ। कम्पनीको १ करोड ६७ लाख ४० हजार कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ८७ रुपैयाँ ८३ पैसादेखि अधिकतम २६३ रुपैयाँ ४९ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ। यसको सेयर काराेबार गर्नका लागि सीआइटीवाई  संकेत प्रदान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *