कोशी प्रदेश प्रमुख खापुङद्वारा दुईवटा अध्यादेश जारी

डिसी नेपाल
३२ जेठ २०८० १५:४०
176
Shares

विराटनगर। कोशी प्रदेशमा बजेटसम्बन्धी दुईवटा अध्यादेश जारी गरिएको छ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसारे कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले अध्यादेश जारी गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *