नेपाली सेनाका ११ पूर्व जर्नेल राप्रपा प्रवेश

डिसी नेपाल
११ असार २०८० ८:०२
1.7k
Shares

काठमाडाैं। एकै पटक नेपाली सेनाका ११ जना अवकाशप्राप्त जर्नेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।

आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले पूर्व ११ जर्नेलाई पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्यमा मानोति गरेका छन्।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार नेपाली सेनाका अवकाशप्राप्त उपरथी, सहायक रथीलाई पार्टी कार्यालयमै बोलाएर मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ। सो अवसरामा राप्रपा निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरू पनि उपस्थित रहेका थिए।

मनोनित भएका जर्नेलहरू
१. उपरथी गजेन्द्रबहादुर लिम्बू (अप्रा)- ताप्लेजुङ

२. उपरथी नरबहादुर कंडेल (अप्रा)- गुल्मी

३. उपरथी समीर शाही (अप्रा)- नवलपरासी

४. उपरथी शशीचन्द्र बहादुर सिंह (अप्रा)- काठमाडौ

५. उपरथी सुवर्णबहादुर शाह (अप्रा)- दाङ

६. उपरथी भरतबहादुर खडका (अप्रा)- भक्तपुर

७. उपरथी कुबेर थापा (अप्रा)- ललितपुर

८. उपरथी संजय थापा- (काठमाडौं)

९. सहायकरथी खड्ग मल्ल (अप्रा)- म्याग्दी

१०. सहायकरथी प्रकाश सिंह बोगटी (अप्रा)- मोरङ्ग

११. प्रा.डा.उपरथी होमकुमार लावती (अप्रा)- पाँचथर




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.