मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ। संस्थाको ६७ हजार ३२९.११ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
संस्थाले गत आर्थिक वर्षका लागि ४.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही वितरण गरिएको बोनस सेयर नेप्से सूचीकृत भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment