माओवादी पदाधिकारी बैठक बालुवाटार जारी
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। केन्द्रीय समिति बैठक समापन गर्नुअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक राखेका हुन्।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ। केन्द्रीय समिति बैठकमा उठेकाक विषयमा अध्यक्ष प्रचण्डले दिने जवाफको तयारीका लागि पदाधिकारी बैठक राखेका हुन्।
१७ साउनदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment