कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसिहत दुई जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेदकोट नगरपालिका–९ सुन्दरपुरका संजिव भण्डारी र सोहि ठाउँका बिवेक साउँदलाई लागूऔषधसहित पक्राउ गरेको हो।
उनीहरुलाई सु.प.प्र ०२–००३ प ३०८८ नम्बरको मोटरसाइकलसँगै ५११ ग्राम लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment