व्यवसायी बद्री डोटेल केही दिनदेखि बेपत्ता

डिसी नेपाल
१० भदौ २०८० ११:२८
7.7k
Shares

काठमाडौं। काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नं. ५ गैरिबिसौना स्थायी घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ हरहर महादेव नजिकै बस्ने किनारा व्यवसायी बद्री प्रसाद डोटेल केही दिनदेखि बेपत्ता भएका छन्।

४२ वर्षीय डोटेल यहि भदौ ५ गते बिहान पसल खोल्न जान्छु भनेर घरबाट निस्किएका थिए। सोही दिनदेखि उनी बेपत्ता भएको परिवारले जनाएको छ।

चस्मा लगाउने डोटेललाई आफन्त छरछिमेकमा खोजी गर्दा पनि फेला नपरेको र कहीँ कतै देख्नुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा रमेश डोटेलको टेलिफोन नम्बर ९८४१३१६२३२ वा राजन दुलालको टेलिफोन नम्बर ९८५१०६२४४९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *