सुदूरपश्चिम प्रदेशमा भुकम्पको झट्का, बझाङका केही घरमा क्षति
धनगढी। सुदूरपश्चिम प्रदेशमा भुकम्पको झट्का महशुश गरिएको छ।
बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने दोस्रो भुकम्पको झट्का पनि महशुश गरिएको हो।
सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बिस्तृत बिवरण आउन बाँकी छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment