एमालेको समर्थनमा कोशीको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्कीको दाबी
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले दाबी पेश गरेका छन् । नेकपा एमालेको समर्थनसहित कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित कार्की प्रमुख प्रमुखको कार्यालयमा पुगेका हुन् । सत्ता गठबन्धनले माअोवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर कांग्रेसका शेखर कोइराला पक्षले असन्तुष्टि जनाउँदै एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेश गरेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment