धर्मशालामा आएन दसैँ
चितवन। चितवनको भरतपुर महानगरपालिका–१ देवघाटधामस्थित धर्मशालामा रहेका वृद्धवृद्धाहरुमा यसपालीको दशै आएको छैन। आफन्त भेट्न नआउँदा आफूहरुलाई दसैँ आएको अनुभूति नभएको वृद्धवृद्धाहरु बताउँछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment