रास्वपा सभापति लामिछानेले गरे दाइबाट टीका ग्रहण
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दशैँको टीका ग्रहण गरेका छन् । मंगलबार बिहान शुभ साइतमै उनले दाजु हरिशरण लामिछानेबाट दशैँको दीका, जमरा, प्रसाद गरेका हुन् ।



प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment