सुनको मूल्य स्थिर, तोलाको १ लाख १९ हजार बढी
काठमाडौं। आज सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो ।
जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ ।
चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment