सुनको भाउ १८ सय रुपैयाँ बढ्यो
काठमाडौं। सुनको मुल्य एकै दिन १८ सय रूपैयाँ बढेको छ। आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हाे।
यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो। गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी ब्यावसायी संघले जनाएको छ।
आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment