भैंसेपाटीमा मन्त्री निवासभित्रका टहरामा आगलागी (तस्वीरसहित)

डिसी नेपाल
३ पुष २०८० १३:३३
1.2k
Shares

काठमाडौं। ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्र आगलागी भएको छ। मंगलबार बिहान करिव साढे ११ बजे मन्त्री क्वार्टर परिसरभित्र रंग स्टोर गरेर राखेको गोदाममा विद्युत सर्ट भइ आगलागी भएको थियो।

आगलागी भएको केहीबेरमा ललितपुर महानगरको बारुण यन्त्रको सहायताले नियन्त्रणमा लिइएको थियो। आगालागीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *