दोहोरो अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
६ फागुन २०८० १५:४१
20
Shares

काठमाडौं। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । चालु साताको पहिलो कारोबार दिन आइतबार २७.२१ अंकले घटेको सेयर बजार २०३४.८२ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार ८४३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँको कारोबार भएको छ।

यसदिन २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *